प्रचण्डले बोलाए पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं, १५ असोज । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने योजना रहेको बुझिएको छ ।

विषेशगरी, भ्रमणबारे ब्रिफिङ, पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको २ साता लामो भ्रमणपछि शनिबार फर्किएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);