प्रधानमन्त्री प्रचण्ड छेन्दुमा पुगे, भोलि स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड छेन्दुमा पुगे, भोलि स्वदेश फर्कदै

काठमाडौं, १२ असोज । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री आज दिउँसो छेन्दु  पुगेका छन् । दाहालको टोलीलाई छेन्दुमा सिचुवान प्रान्तका Vice Governor Yang Xingping र प्रान्तीय सरकारका Deputy Secretary Ganaral Ge Xiaopeng लगायत अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन् ।

आज प्रधानमन्त्री दाहालले Giant Panda Breeding अनुसन्धान केन्द्रको अवलोकन गर्ने र सिचुवान प्रान्तका पार्टी सेक्रेटरी Wang Xiaohui नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय बैठक हुने उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);