काँग्रेस संसदीय दलको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

काँग्रेस संसदीय दलको बैठक आज

काठमाडौं, १० असोज । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

मंगलवारबाट शुरु भएको बैठकमा प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);