कान्तिपुर मलको दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

कान्तिपुर मलको दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं, १ असोज । कान्तिपुर मलले दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशँै–तिहार लक्षित कान्तिपुर मल दशैँ तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनु भयो ।

उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे १५० सिसिको यमाहा मोटरसाइकल,स्कुटर,स्मार्ट एलइडी टिभी र फ्रिज उपहार रहेको उल्लेख गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);