लिबियामा बाढी,५ हजार घरमा क्षति | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

लिबियामा बाढी,५ हजार घरमा क्षति

libiya ghatana

एजेन्सी, ३१ भदौ । पूर्वी लिबियामा बाढीका कारण करिव ५ हजार घरहरु क्षतिग्रस्त भएका छन् । बाढीका कारण खानेपानीको अभाव भएको बताइएको छ । पूर्वी लिबियामा बाढीबाट ३८ हजार ६४० भन्दा बढी मानिसहरु बिस्थापित भएको आईओएमको अनुसन्धानले देखाएको छ ।

बाढीले सबैभन्दा बढी क्षति पु¥याएको डेरनामा २ हजार २ सय १७ भवन भत्किएको बताइएको छ । अहिलेसम्म बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको बताइएको छ । त्यसतै १० हजार बढी बेपत्ता भएका छन् ।

Leave a Reply

ताजा समाचार

test123123

७ घन्टा अघि

test123123

७ घन्टा अघि

On-line Slots Free Spins No Deposit Required

१२ घन्टा अघि