धादिङमा निर्वाचनको चहलपहल बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

धादिङमा निर्वाचनको चहलपहल बढ्दै

शिखा श्रेष्ठ,२० बैशाख धादिङ ।
स्थानिय तहको निर्वाचनका लागी उमेद्धवारी दर्ता गराएसंगै धादिङमा चहलपहल बढेको छ । वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागी मनोनयनपत्र दर्ता गराएसंगै दलहरुले विभिन्न कार्यक्रम लिएर गाउँ जान थाले

धादिङमा निर्वाचनको चहलपहल बढ्दै

शिखा श्रेष्ठ,२० बैशाख धादिङ ।

धादिङमा निर्वाचनको चहलपहल बढ्दै शिखा श्रेष्ठ,२० बैशाख धादिङ । स्थानिय तहको निर्वाचनका लागी उमेद्धवारी दर्ता गराएसंगै धादिङमा चहलपहल बढेको छ । वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको लागी मनोनयनपत्र दर्ता गराएसंगै दलहरुले विभिन्न कार्यक्रम लिएर गाउँ जान थाले सँगै धादिङमो चहलपहल बढेको हो ।

 

     

झन्डै २० वर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचन नजिंिकदै गर्दा उमेद्वारहरु आफ्नो पक्षमा मत माग्नका लागी मतदाताको घर घरमा जान थालेका छन् भने पार्टिको कार्यालयहरुमा नेताहरु आफ्नो पार्टिलाइ विजयि गर्नका लागगि योजना बुन्न वेस्त देखिन थालेका छन् । निर्बाचन लाइ केन्द्रीत गरेर जिल्लामा सुरक्षा सतर्कता वढाइएको छ । धादिङका २ वटा नगरपालिका र ११ वटा गाउँपालिका सहित १३ वटा पालिकाबाट ५ सय ७४ जना जन प्रतिनिधि चुनिने छन् ।

Leave a Reply