उद्योग वाणिज्य संघ चिवतनको अध्यक्षमा सहनलाल प्रधान विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

उद्योग वाणिज्य संघ चिवतनको अध्यक्षमा सहनलाल प्रधान विजयी

चितवन, २ माघ । उद्योग वाणिज्य संघ चिवतनको अध्यक्षमा सहनलाल प्रधान विजयी भएका छन् ।

प्रधानले प्रतिद्धन्द्धी राजु श्रेष्ठलाई ३ सय ४३ मतान्तरले पराजित गरेका हुन् । प्रधानले १ हजार ४ सय ८९ मत प्राप्त गर्दा श्रेष्ठले १ हजार १ सय ४६ मत प्राप्त गरेका थिए ।

आगमी दुई बर्षे कार्यकालका लागि विजयी भएका प्रधानले व्यवसाय मैत्री हेल्प डेक्स र कर तथा राजश्व सम्बन्धी समस्या समाधान गर्ने बताए । वरिष्ठ उपाध्यक्षमा पनि प्रधान प्यानलका चुन नारायण श्रेष्ठ विजयी भएका छन् ।