बारबर्दियाको सिटीबरेलीमा महिला बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

बारबर्दियाको सिटीबरेलीमा महिला बलात्कृत

rape

बर्दिया,२१ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);