बालिकालाई ललाई फकाई जबरजस्ती गर्ने भोजपुरका राई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

बालिकालाई ललाई फकाई जबरजस्ती गर्ने भोजपुरका राई पक्राउ

भोजपुर,२१ भदौ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

टेम्केमैयुम गाउँपालिका–२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);