खरबुजा खेतीबाट चीनमा एक किसानले कमाए ५५ हजार अमेरिकी डलर | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

खरबुजा खेतीबाट चीनमा एक किसानले कमाए ५५ हजार अमेरिकी डलर

एजेन्सी, १८ भदौ । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न शुरु गरिएको छ ।

यो शहर चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो शहर हो । सो क्षेत्रमा सन् २००१ बाट खरबुजा रोप्न शुरु गरिएको थियो । हालका वर्षहरुमा भने आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ ।

उहाँले यस वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६.६७ हेक्टर भन्दा बढी क्षेत्रमा रोपेको बताउनु भयो । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यस वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने अपेक्षा गरेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);