पारस अस्पताल भर्ना, हिमानीसहित भेट्न पुगे ज्ञानेन्द्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

पारस अस्पताल भर्ना, हिमानीसहित भेट्न पुगे ज्ञानेन्द्र

काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

मुटुमा समस्या देखिएपछि शाह शुक्रबार ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।

पारसलाई भेट्ने पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);