धाक धम्की देखाई पण्डितले गरे जबरजस्ती करणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

धाक धम्की देखाई पण्डितले गरे जबरजस्ती करणी

rape

उदयपुर,१४ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ जहडी बस्ने मोरङ बिराटनगर महानगरपालिका–१६ घर भएका ४२ वर्षीय दिनेश पण्डितलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई धाक धम्की डर त्रास देखाई पण्डितले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);