एसिया कप: पाकिस्तानले नेपालविरुद्ध क–कसलाई मैदानमा उतार्दैछ ? | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

एसिया कप: पाकिस्तानले नेपालविरुद्ध क–कसलाई मैदानमा उतार्दैछ ?

काठमाडौं । एसिया कप २०२३ को पहिलो खेलका लागि पाकिस्तानले प्लेइङ ११ सार्वजनिक गरेको छ ।

पाकिस्तानले नेपालविरुद्धको खेलका लागि बाबर आजमको कप्तानीमा प्लेइङ ११ घोषणा गरेको हो । टिममा सहदाब खान (उपकप्तान), फकर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिकर अहमत, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसिम साह, साहिन साह अफ्रिदी र हरिस राउफ छन् ।

बुधबार नेपाल र पाकिस्तानबीच खेल हुनेछ । भर्खरै विश्व वरियताको पहिलो स्थानमा पुगेको पाकिस्तानसँग उसैको मैदानमा खेलेर नेपालले एशियाकप क्रिकेटको सुरुवात गर्ने छ । नेपालले भने भोली मात्र प्लेइङ ११ सार्वजनिक गर्ने बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);