भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

दार्चुला, १२ भदौ । दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । नौगाड गाउँपालिका वडा नम्बर–५ भीड कि एक महिला ढुंगा लागेर गम्भीर घाइते भएकी हुन् ।

मंगलबार विहान घाँस काटेर घर फर्किनेबेला ३५ वर्षीया पुतली धामी पनबाजमा भिरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते धामीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाले जानकारी दिएको छ।

Leave a Reply