राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज

Kamal-Thapa-

काठमाडौं, ७ भदौ । आजदेखि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आजबाट शुरु हुने बताइएको छ ।

बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ । पार्टी अध्यक्ष  थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रश्तुत हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);