आज प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौँ, ७ भदौ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

संसद् सचिवालयको अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७–०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८–०७९” पेस गर्ने आजको बैठकको कार्यसूची रहेको छ ।

गत साउन १० गतेदेखि अबरुद्ध सदन बुधबारदेखि पुन सुचारु भएको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);