प्रतिनिधिसभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची छ ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको प्रतिनिधिसभा बैठक बिजनेसविहीन बनेको छ । शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय पछिल्ला बैठकमा प्रवेश गरेका छैनन् ।

संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई राष्ट्रियसभामा पुनस्र्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);