आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं, ७ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ र विक्रिदर १३२ रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६५ पैसा र विक्रिदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ७० पैसा र विक्रिदर ८५ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार