धादिङको गजुरीमा पश्चिम जादै गरेको बस त्रिशुलीमा खस्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

धादिङको गजुरीमा पश्चिम जादै गरेको बस त्रिशुलीमा खस्यो

काठमाडौं, ६ भदौ । धादिङको गजुरीको छहराबाट त्रिशुलीमा बस खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको गजुरीमा काठमाडौंबाट पश्चिम जादैं गरेको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा परेको बुझिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);