आज दुई वटा संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं,४ भदौ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठकमा उत्तरविधायिकी परीक्षणको विषय चयनका सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);