प्रधानमन्त्री दाहाल र सभामुखबिच छलफल, होला त संसद गतिरोधको अन्त्य ? | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

प्रधानमन्त्री दाहाल र सभामुखबिच छलफल, होला त संसद गतिरोधको अन्त्य ?

काठमाडौं, १ भदौ । संसदको गतिरोध अन्त्यको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल हुँदैछ । प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा अहिले बिहान छलफल हुन लागेको हो।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच पछि बाहिर निस्किएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सोही प्रकरणमा उच्च स्तरीय समिति बनाएर छानबिनको माग गर्दै एमालेले संसद अबरुद्ध गर्र्दै अएको छ । संसद बैठक गत साउन १० गतेपछि बस्न सकेको छैन् । अबरुद्ध हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);