आज दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १ भदौ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजेबाट बस्दैछ ।

बैठकमा जलवायु परिवर्तन र यसले पु¥याएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगु प्रकोप लगायत) को न्युनिकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सहभागिता सम्बन्धमा भएको तयारीका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण विधि सम्बन्धमा विज्ञबाट जानकारी लिने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार