आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं,१ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७४ पैसा र विक्रिदर १३३ रुपैयाँ ३४ रहेको छ ।

नेपाल राष्ट्र बैंकको खरिददर अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ५० पैसा र विक्रिदर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ३७ पैसा र विक्रिदर ८५ रुपैयाँ ७६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply