आज बढ्यो नेप्से, कारोबार रकम भने घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

आज बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको कारोबारको अन्तीम दिन सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

नेप्से आज ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको छ । नेप्से ०.३९ प्रतिशतले बढेको हो ।

बुधबारको तुलनमा आज कारोबार रकम भने घटेको छ । आज १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३ सय ९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);