नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार

stockexchange

काठमाडौं, २० पुष  । सेयर बजारमा आज नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ ।

आज नेप्से परिसूचक ७ दशमलव २२ अंकले बढेर १४२३ दशमलव ८३ अंकमा पुगेको हो । आज मात्रै ५३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १८ अंकले बढेको हो । विकास बैंक, होटल र ट्रेडिङ समूहको परिसूचक भने सामान्य अंकले घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);