३२.३० अंकले बढ्यो नेप्से, कारोबार कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

३२.३० अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौँ । साताको कारोबारको अन्तीम दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । बुधबार ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब ४७ करोडको कारोबार भएको छ ।

आज २०४ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रहृयो ।

हिमालय ऊर्जा विकास र आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १०–१० प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोको ८ र गणपति लघुवित्तको ७.८ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडी रहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);