डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

डलरको भाउ आज कति ?

dollar

काठमाडौं, ३२ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ५९ पैसा र विक्रिदर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५१ पैसा र विक्रिदर ८५ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);