केशव स्थापितसहित यादवले छाडे एमाले | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

केशव स्थापितसहित यादवले छाडे एमाले

keshav

काठमाडौं, ३० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लेका केन्द्रीय सदस्य केशव स्थापित पार्टीबाट अलग भएका छन् । स्थापितसहित २ जना केन्द्रीय सदस्यलाई पार्टीले बिदाइ गरेको हो ।

स्थापितसँगै सिराहका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय एमालेको सचिवालय बैठकले गरेको हो । स्थापित र यादवको राजीनामा पार्टीले भर्खरै मात्र स्विकृत गरेको बुझिएको छ ।

सोमबार बसेको पाटीृको बैठकले अर्थ तथा योजना विभागको सचिवमा युवा संघकी पूर्व उपाध्यक्ष क्रान्ति बुर्लाकोटीलाई मनोनित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);