तनहुँको म्याग्देमा पहिरो खस्यो, पृथ्वीराज मार्ग पुर्णरुपमा अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८१, शुक्रबार

तनहुँको म्याग्देमा पहिरो खस्यो, पृथ्वीराज मार्ग पुर्णरुपमा अबरुद्ध

काठमाडौं, २९ साउन । शुक्रबारदेखि आएको निरन्तर वर्षापछि पहिरो खस्दा पृथ्वीराज मार्ग अबरुद्ध भएको छ । आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार सोही पहिरोको कारण अहिले पृथ्वीराज मार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ ।

स्थानीय,विपद व्यवस्थापन,प्रहरी तथा सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनीसँग आवश्यक समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);