नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा.थापा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा.थापा पक्राउ

doctor girl

काठमाडौं, २६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण डा.पुनम थापा चौधरी पक्राउ परेकी छिन् ।

सुमेरु सिटी अस्पतालमा कार्यरत डा.चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पक्राउ गरेको हो ।

नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सक भएको प्रहरीको दाबी छ ।

सीआईबीले सोही प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);