यज्ञमती र चखुंचाखोलामा आज देखि डोजर चल्ने, खोला पुरानै लयमा फर्काइदै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

यज्ञमती र चखुंचाखोलामा आज देखि डोजर चल्ने, खोला पुरानै लयमा फर्काइदै

काठमाडौं, २६ साउन । काठमाडौंको यज्ञमती र चखुंचाखोलामा आज देखि महानगरको डोजर चल्ने भएको छ ।

बुढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाभित्र बग्ने सो खोलालाई पुरानै लयमा फर्काउन पहल थालिएको हो ।

काठमाडौं महानगरको टोली बिहीबार खोला खोल्न गएपनि स्थानीयले अवरोध गरेपछि डोजर अघि बढ्न सकेन ।

आज बिहानदेखि चखुँचाखोला खोल्ने तयारी महानगरले गरेको छ । काठमाडौं महानगरका मेयर बालेन साह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच बिहीबार दिउँसो छलफल भएको थियो ।

छलफलपछि खोला खोल्ने सहमति भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);