सिम्रिक एयरका सबै उडान बन्द गराउँदै प्राधिकरण | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सिम्रिक एयरका सबै उडान बन्द गराउँदै प्राधिकरण

काठमाडौं, २६ साउन । आज सिम्रिक एयरका सबै उडान बन्द हुने भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणले बक्यौता रकम नतिरेपछि उडान रोक्ने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार एयरले ४६ लाख तिर्न बाँकी छ ।

प्राधिकरणको टोलीले एयरको वित्तिय अडिटबाट सिम्रिक एयरको वित्तिय अवस्था पनि कमजोर देखिएपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोक लागेको जनाएको छ ।

बक्यौताअनुसार रकम नतिरेसम्म उडान रोक्ने प्राधिकरणको तयारी छ । बक्यौता रकम आजै बुझाएको खण्डमा उडान भर्न दिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);