काठमाडौँको भोटाहिटीमा बिहीबार राति आगलागी | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

काठमाडौँको भोटाहिटीमा बिहीबार राति आगलागी

काठमाडौँ, २६ साउन । बिहीबार राति काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ। बिहीबार राति आगलागी भएको प्रहरीले जनाएको छ ।

भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको हो ।

क्षतिको विवरण भने अझै आउन बाँकी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);