यसकारण पक्राउ परे सुनिल शर्मा, सीआईबीले लैनचौर पुर्‍यायो | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

यसकारण पक्राउ परे सुनिल शर्मा, सीआईबीले लैनचौर पुर्‍यायो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

शर्माले कांग्रेस सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए ।

शर्मालाई प्रहरीले गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको बुझीएको छ । डाक्टरको नक्कली सर्टिफिकेट बनाएको आरोपमा अनुसन्धानका लागि शर्मालाई पक्राउ गरिएको बताइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शर्मालाई पक्राउ गरी सीआईबीको कार्यालय लैनचौर पुर्‍याइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);