२४ तोला सुनसहित झापाकी एक महिला पोखराबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

२४ तोला सुनसहित झापाकी एक महिला पोखराबाट पक्राउ

पोखरा,२५ साउन । पोखरामा एक महिला सुनसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामले २४ किलो सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा झापा घर भएकी कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ । उनको घर बिर्तामोड–१ हो । तर उनी हाल काठमाडौं बस्दै आएकी थिइन् ।

गुरुङ पोखराबाट काठमाडौं जाने क्रममा पृथ्वी चोकबाट पक्राउ परेकी हुन् । कुन प्रयोजनका लागि, कहाँ सुन लैजान लागिएको हो त्यसबारे प्रहरीले अनुसन्धान गरीरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);