त्रिविले स्नातक तह प्रहिलो वर्षको भर्ना खुलायो,कक्षा १२ को नतिजा कहिले आउला ? | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

त्रिविले स्नातक तह प्रहिलो वर्षको भर्ना खुलायो,कक्षा १२ को नतिजा कहिले आउला ?

काठमाडौं, २५ साउन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ ।

त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत क्याम्पसहरुमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–८१ को लागि प्रथम वर्षमा भर्ना खुलाएको हो ।

कक्षा १२ को नतिजा प्रकाशित नहुँदै भर्ना खुलाएकोमा विद्यार्थीहरु नै आश्चर्यमा परेका छन् ।

विद्यार्थीहरुले साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फारम भर्न सक्नेछन् भने मंसिर ५ गतेदेखि कक्षा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);