लागूऔषधसहित काले पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

लागूऔषधसहित काले पक्राउ

चितवन,२४ साउन । नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

रतपुर महानगरपालिका–१७ गोब्रेनीबाट नियन्त्रित लागूऔषध एनारगन २ सय २५ पिस र ट्रामाडोल २ सय २५ पिससहित सोही ठाउँ बस्ने २५ वर्षीय काले भन्ने सुबिन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);