प्रतिनिधिसभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २४ साउन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

संसद सचिवालयको अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

आजैको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची छन् ।

 

Leave a Reply