आज पनि राष्ट्रियसभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

आज पनि राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ, २६ साउन । राष्ट्रियसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको हो ।

राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको सचिवालयले जनाएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस हुने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);