राष्ट्रियसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राष्ट्रियसभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौँ, २४ साउन । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);