पाकिस्तानमा रेल दुर्घटनामा परी २८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

पाकिस्तानमा रेल दुर्घटनामा परी २८ जनाको मृत्यु

pakisthan bom

एजेन्सी । पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ ।

पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या २८ जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ ।

विविसीका अनुसार सो दूर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यामहरुले जनाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);