काठमाडौं, २१ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २५ पैसा र विक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६९ पैसा र विक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको बैंकले जनाएको छ ।
यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रिदर ८७ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।