राजनीति

पार्टी सृदृढीकरणका लागि कांग्रेसले देशभर खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी सृदृढीकरणका लागि देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ । पार्टीले ७७ जिल्लामा प्रतिनिधिहरु खटाएको हो ।

साउन २० देखि ३० गतेसम्म खटाइएका प्रतिनिधिहरुले आन्तरिक पार्टी सृदृढीकरणका लागि परिचालित हुनेछन् ।

हेरौं नामावली

 

 

Related Post
Share

This website uses cookies.