काठमाडौं, १५ साउन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ३० पैसा र विक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ६४ पैसा र विक्रिदर १४५ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।