तनहुँ आसपास धेरै स्थानमा भारी बर्षा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

तनहुँ आसपास धेरै स्थानमा भारी बर्षा

काठमाडौं, १४ साउन । पछिल्लो घण्टामा नारायणघाट–मुङ्लिङ–आँबुखैरेनी सडक खण्डको देवघाट देखि कालीखोला,सखर तनहुँ आसपास धेरै स्थानमा भारी बर्षा भइरहेको छ ।

सडक खण्डमा पर्ने साना खोलामा आकस्मिक बाढी,गेग्रान बहाब हुन सक्ने,राजमार्गमा पहिरोको जोखिम बढेकोले यात्रा गर्दा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);