सुन प्रकरण : होटल भियनाका सञ्चालक छिरिङ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुन प्रकरण : होटल भियनाका सञ्चालक छिरिङ पक्राउ

काठमाडौं, १४ साउन । काठमाडौंस्थित ठमेलको एउटा होटलबाट नेपाली मूलका बेल्जियम नागरिक पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले सुन प्रकरणमा होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो ।

विभागको टोलीले आज बिहान उक्त होटलबाट छिरिङलाई पक्राउ गरेको बताइएको छ । स्रोतका अनुसार होटल उनकी श्रीमतीको नाममा छ ।

विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि सम्लग्नता देखिएपछि विभागको टोलीले पक्राउ गरेको बुझिएको छ । योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);