भुसालको नेतृत्वमा माओवादी नेताहरु भारत जादैं | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८३, बुधवार

भुसालको नेतृत्वमा माओवादी नेताहरु भारत जादैं

काठमाडौं,७ साउन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरू आज भ्रमणका लागि भारत प्रथान गर्दैछन् ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज जान लागेको हो ।

पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

 

Leave a Reply

ताजा समाचार