सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राख्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो । बुधबार राजश्व अनुसन्धान विभागले झण्डै १०० केजी सुन बरामद गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);