१४ वर्ष कैद सजाय तोकिएका फरार शेरचन पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

१४ वर्ष कैद सजाय तोकिएका फरार शेरचन पक्राउ

काठमाडौं,४ साउन । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । मुस्ताङ थसाङ गाउँपालिका–२ घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतको २०७२ भदौ १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);