आज नेपाल र भारत भिड्दै | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

काठमाडौं, १ साउन । नेपालले एसीसी इमर्जिङ टिम्स एशिया कपमा आज भारत एसँग प्रतिष्पर्धा गर्दैछ । भारत र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नैपर्ने हुन्छ ।

नेपालको रोहित पौडेल र भारतको यश धुलले कप्तानी गर्नेछन् । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);